खेल

हङकङमाथि नेपालको सुरुवाती दबाब

नेपाल र हङकङबीच जारी मैत्रीपूर्ण टि–२० खेलमा नेपालले हङकङमाथि प्रारम्भिक दबाब सिर्जना गरेको छ। नेपालले पावरप्ले (०–६ ओभर) मै २ विकेट निकालेर दबाब सिर्जना गरेको हो।

नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको थियो, जसमा नेपाली बलर आकाश चन्द र आरिफ शेखले हङकङका दुई विकेट लिए।

प्रकाशित: २६ फाल्गुन २०८० ११:५८ शनिबार

नेपाल र हङकङ मैत्रीपूर्ण टि– २० खेल