खेल

नेपाललाई तेस्रो सफलता, अविनाश बोहराले लिए विकेट

त्रिकोणीय टि–२० क्रिकेट सिरिजको उपाधि भिडन्तमा नेदरल्यान्ड्ससँगको खेलमा नेपालले तेस्रो सफलता हात पारेको छ।

नेपाली बलर अविनाश बोहराले २९ रन बनाएका विक्रमजीत सिंहको विकेट लिएका हुन्।

प्रकाशित: २२ फाल्गुन २०८० १४:३२ मंगलबार

अविनाश बोहरा