खेल

नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ्ग गर्दै नामिबिया

त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत आजको खेलमा नामिबियाले पहिला ब्याटिङ्ग गर्ने मौका पाएको छ।  

त्रिवि क्रिकेट मैदानमा केहीबेर अघि टस जितेर नेदरल्यान्ड्सले नामिबियालाई पहिला ब्याटिङ्ग गर्न निम्तो दिएको हो।

आजको खेलमा जित हान पार्ने टोलीले फाइनलमा स्थान बनाउने छ र उपाधिका लागि नेपालसँग भिड्ने छ।  

प्रकाशित: २० फाल्गुन २०८० ११:३९ आइतबार

त्रिकोणात्मक टी–२० आई सिरिज ब्याटिङ्ग नेदरल्यान्ड्स त्रिवि क्रिकेट मैदान