खेल

२७ बलमा दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक

त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा १८५ रनको लक्ष्य पछ्याएको नेपालका दीपेन्द्र सिंह ऐरीले अर्धशतक पूरा गरेका छन्।

उनले २७ बलमा ५ चौका र २ छक्काको मद्दतमा अर्धशतक पूरा गरेका हुन्। उनको अर्धशतकसँगै नेपालले १८.१ ओभरमा ६ विकेटको क्षतिमा १६१ रन बनाएको छ।

प्रकाशित: १६ फाल्गुन २०८० १४:४६ बुधबार