खेल

नेदरल्यान्ड्सविरुद्ध नेपाललाई पहिलो सफलता

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी नेदरल्यान्डसँगको टि–२० त्रिकेट खेलमा नेपालले पहिलो सफलता हात पारेको छ।

इनिङको तेस्रो ओभरको पहिलो बलमा करन केसीले नेपाललाई पहिलो सफलता दिलाएका हुन्। केसीको बलमा नेदरल्यान्डका ओपनर म्याक्स ओडाउडले प्वाइन्ट बाउन्ड्रीमा चौका प्रहार गर्न खोज्दा दीपेन्द्रसिंह ऐरीले क्याच गरेका थिए। 

ओडाउड ब्यक्तिगत चार रनको स्कोरमा आउट भए।

प्रकाशित: १६ फाल्गुन २०८० ११:४४ बुधबार

नेदरल्यान्ड्स नेपाल