खेल

यू–१९ विश्वकप: भारतले नेपाललाई दियो २९८ रनको लक्ष्य

आईसीसी यू–१९ विश्वकपमा नेपालविरुद्ध २९८ रनको लक्ष्य दिएको छ।

शुक्रबार दक्षिण अफ्रिकाको मनगंग ओभलमा टस जितेर ब्याटिङमा आएको भारतले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाएर २९७ रन जोड्यो।

प्रकाशित: १९ माघ २०८० १७:३४ शुक्रबार

आईसीसी यू–१९ विश्वकप