खेल

नेपालले चौथो विकेट गुमायो

काठमाडौं – आइसिसी विश्वकप क्रिकेट छनोटमा नेपाल अहिले आयोजक टोली जिम्बाव्बेविरुद्ध जवाफी व्याटिङ गरिरहेको छ।

क्विन्स स्पोर्टस क्लबमा ३८१ रनको विजय लक्ष्य पछ्याइरहेको नेपालले २४ औं ओभरमा चौथो विकेट गुमाएको छ। ज्ञानेन्द्र मल्ल ३२ रनमा आउट भएका छन्।

यसअघि दिपेन्द्र सिंह ऐरी २३ रन, कप्तान पारस खड्का ४०, दिलिप नाथ २ रनमा आउट भएका छन्।

प्रकाशित: २० फाल्गुन २०७४ १३:०९ आइतबार

नेपालले चौथो विकेट गुमायो