खेल

विश्वकप छनोट : जिम्बाव्बेविरुद्ध जवाफी व्याटिङ गर्दै नेपाल

तस्बिर सौजन्य : रमन सिवाकोटी

काठमाडौं – आइसिसी विश्वकप क्रिकेट छनोटमा नेपाल अहिले आयोजक टोली जिम्बाव्बेविरुद्ध जवाफी व्याटिङ गरिरहेको छ।

क्विन्स स्पोर्टस क्लबमा टस जितेर पहिला ब्याटिङ गरिको घरेलु टोली जिम्बाव्बेले नेपाल सामु जितका लागि ३८१ रनको बिशाल लक्ष्य प्रस्तुत गरेको छ। जिम्बाव्बेले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउदै ३८० रन बनाएको छ।

नेपालको ओपनिङ क्रिज उपकप्तान ज्ञानेन्द्र मल्ल र दीलिप नाथले सम्हालिरहेका छन्। 

प्रकाशित: २० फाल्गुन २०७४ ११:३४ आइतबार

विश्वकप छनोट जिम्बाव्बेविरुद्ध जवाफी व्याटिङ गर्दै नेपाल