खेल

टस जितेर फिल्डिङ गर्दै नेपाल

नामिबिया– नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को आजकोे खेलमा नेपाल र केन्या भिडिरहेको छ।

नेपालले टस जितेर फिल्डिङ रोजेको छ।

खेलको तीन ओभर सकिदा केन्याले ६ रन बटुलेको छ। अघिल्ला तीन खेलमध्ये दुईमा जित र एकमा हार ब्यहोरेको नेपाल अङ्क तालिकाको चौथो स्थानमा छ।

 

प्रकाशित: २९ माघ २०७४ ०७:४८ सोमबार

टस जितेर फिल्डिङ गर्दै नेपाल