खेल

प्रधानमन्त्री कप महिला टि२० : बागमतीले गण्डकीलाई हरायो

प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले गण्डकी प्रदेशलाई हराएको छ।आज भएको खेलमा बागमती पश्चिमले गण्डकी प्रदेशलाई ४ विकेटबाट हराएको हो।

यस अघि पहिला ब्याटिङ गरेको गण्डकी प्रदेशले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय १२ रन बनाएको थियो । जवाफमा १ सय १३ रनको विजयी लक्ष्य पछ्याएको बागमती प्रदेशले १८ दशमलब ४ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो। 

प्रकाशित: ८ पुस २०८० १२:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App