खेल

२०–२० विश्वकप छनोटको उपाधिको खेल सुपर ओभरमा, पहिले ओमानले खेल्ने

तस्बिर सौजन्यः नेपाल क्रिकेट संघ

आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको उपाधिको खेल सुपर ओभरमा गएको छ। दुबै टोलीबीचको खेल बराबरीमा सकिए पछि खेल सुपर ओभरमा गएको हो।

नेपालले दिएको १८५ रनको लक्ष्यसहित मैदान उत्रेको ओमानले ९ विकेट गुमाएर पनि लक्ष्य पूरा गर्न नसकेपछि खेल बराबरीमा सकिएको हो। अब ओमानले सुपर ओभरको खेल सुरु गर्न लागेको छ।

प्रकाशित: १९ कार्तिक २०८० ०८:३९ आइतबार

आइसिसी ट्वान्टी–२० विश्वकप छनो