आईसीसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत मंगलबार भइरहेको खेलमा नेपाललाई पहिलो सफलता मिलेको छ।
अविनाश बोहराको बलमा मलेसियाका जुवैदी आउट भएका छन्। उनलाई कुशल मल्लले क्याच आउट गरेका हुन्।
प्रकाशित: १४ कार्तिक २०८० ०८:०४ मंगलबार