खेल

ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटः नेपालसमक्ष सिङ्गापुरले प्रस्तुत गर्यो १४६ रनको लक्ष्य

फाइल तस्बिर

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको खेलमा सिङ्गापुरले नेपाल समक्ष १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ।  

त्रिवि किक्रेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सिङ्गापुरले निर्धारित २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १४५ रन बनाएको छ।

सिङ्गापुरका लागि १ रोहन रंगराजनले सर्वाधिक ४६ रन बनाए भने आर्यवीर चौधरीले ३७ रन जोड्दा मनप्रित सिंहले २४ रन बनाए। अन्य खेलाडीले खासै राम्रो प्रदर्शन गर्न सकेनन्।

प्रकाशित: १३ कार्तिक २०८० ०५:०५ सोमबार

आइसीसी ट्वान्टी–२० क्रिकेट