खेल

ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटः सिङ्गापुरका जनक सन्दिपको बलमा आउट

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको खेलमा सिङ्गापुरले आफ्नो ५ औँ विकेट गुमाएको छ।

त्रिवि किक्रेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको सिङ्गापुरले ५ औँ विकेटको रुपमा जनकप्रकाशलाई गुमाएको हो। जनकप्रकाशलाई नेपालका लेगस्पिनर सन्दिप लामिछानेले एलबीडब्लु आउट गरेका हुन्। जनकप्रकाश ७ रनमा पबेलियन फर्केका छन्। 

प्रकाशित: १३ कार्तिक २०८० ०४:१४ सोमबार

ट्वान्टी–२० क्रिकेट विश्वकप छनोट