काठमाडौंमा जारी त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजको उपाधि खेलमा युएईविरुद्ध नेपाललाई तेस्रो सफलता भेटेको छ।
नेपालले दिएको १६३ रनको लक्ष्यसहित ब्याटिङ गरिरहेको युएईले तेस्रो विकेट गुमाएको हो।
युएईका आशिफ शेख ७ रनमा आउट भएका छन्। नेपालका गुलशन झाको बलमा अविनाश बोहराले आउट गरेका हुन्।
प्रकाशित: १० कार्तिक २०८० ०८:२० शुक्रबार