खेल

बङ्गलादेशको २०० रन पूरा, जितका लागि ३६ बलमा १७२ रनको खाँचो

बङ्गलादेशले दक्षिण अफ्रिकाविरुद्ध २ सय रन पूरा गरेको छ। कमजोर प्रर्दशन गरिरहेको बङ्गलादेशले हालसम्मको अवस्थामा ८ विकेटको क्षतिमा २ सय रन पूरा गरेर खेलिरहेको छ।

दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ३८३ रनको लक्ष्यसहित मैदान उत्रेको बङ्गलादेशले आजको म्याच जित्ने सम्भावना हराएर गएको छ। बङ्गलादेशलाई ३६ बलमा जितका लागि १७२ रनको खाँचो छ।

प्रकाशित: ७ कार्तिक २०८० १६:२७ मंगलबार

बङ्गलादेश