खेल

आइसीसी विश्वकप क्रिकेटः बङ्गलादेशको कमजोर प्रर्दशन, ४ विकेट गुमायो

आइसीसी विश्वकप क्रिकेटमा बङ्गलादेशले कमजोर प्रर्दशन गरिरहेको छ। बङ्गलादेशले आफ्नो ४ विकेट गुमाएको छ।

दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ३८३ रनको लक्ष्यसहित मैदान उत्रेको बङ्गलादेशले ४ विकेट गुमाइसकेको छ ।

मुम्बईको वानखेडे स्टेडियममा जारी खेलमा बङ्गलादेशले १२ ओभरको खेल सकिँदा ४ विकेट गुमाएर जम्मा ४६ रन बनाउन सकेको छ।  

प्रकाशित: ७ कार्तिक २०८० १४:०३ मंगलबार

आइसीसी विश्वकप क्रिकेट बङ्गलादेश