खेल

त्रिकोणात्मक टी-२० क्रिकेटः नेपाललाई पाँचौ सफलता

त्रिकोणात्मक टी २० क्रिकेट सिरिजमा नेपालले पाँचौ सफलता हासिल गरेको छ। नेपालका कुशल मल्लले हङकङको थप एक विकेट झारेका छन्।

उनले हङकङका एजाज खानलाई ७ रनमा आउट गरेका छन्।

मुलपानी क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गर्न मैदान उत्रेको हङकङले हालसम्मको अवस्थामा ९ ओभरको खेल सकिँदा ५ विकेटको क्षतिमा जम्मा ३६ रन बनाएको छ।

प्रकाशित: २ कार्तिक २०८० ०६:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App