खेल

नेपाल र यूएईबीचको खेल (तस्बिरहरु)

तस्बिर: क्यान

नेपाल त्रिदेशीय शृङ्खलाको पहिलो खेल युनाइटेड अरब इमिरेट्स ९यूएई० र नेपालबीच भइरहेको छ।

मुलपानी मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको यूएईले नेपालविरुद्ध १४१ रनको लक्ष्य दिएकाे छ।

प्रकाशित: १ कार्तिक २०८० ०९:५३ बुधबार

नेपाल त्रिदेशीय शृङ्खला