खेल

नेपालको लगातार सातौं र आठौं विकेट गयो

नेपालले लगातार दुई विकेट गुमाएको छ। आफ्नो सातौं विकेटको रुपमा सोमपाल कामी र आठौं विकेटको रुपमा गुल्सन झालाई गुमाएको हो।

उनले ५ बलमा ७ रन बनाएका हुन्।  

झालाई अर्शदिप सिंहको बलिंगमा यशस्वी जयसवाल र कामीलाई रवी श्रिनिवासन साइ किशोरले अवेश खानको बलिंगमा क्याच आउट गरेका छन्।

प्रकाशित: १६ आश्विन २०८० ०४:१५ मंगलबार

सोमपाल कामी