खेल

नेपाललाई पहिलो सफलता, भारतीय क्याप्टेन आउट

१९ औँ दक्षिण एसियाली खेलकुद अन्तर्गतको पुरुष क्रिकेटमा नेपाललाई पहिलो सफलता भेटेको छ।

भारतविरुद्धको खेलमा दिपेन्द्रसिंह ऐरीले नेपालका लागि पहिलो विकेट लिएका छन्। रोहित पौडेलको बलिंगमा ऐरीले बल क्याच गरेका हुन्।

उनले  भारतीय क्याप्टेन रुतुराज गाइक्वाडलाई आउट गरेका छन्। गाइक्वाड २३ बलमा २५ रन बनाएर आउट भएका हुन्।

प्रकाशित: १६ आश्विन २०८० ०१:५० मंगलबार

पुरुष क्रिकेट नेपाल