खेल

माल्दिभ्सविरुद्ध नेपाललाई सातौ सफलता ,कुसल भुर्तेलले लिए विकेट

१९ औं एसियाली खेलकुदको क्रिकेटमा नेपालले माल्दिभ्स विरुद्ध  सातौ विकेट लिन सफल भएको छ । नेपालका लागि सातौ विकेट कुसल भुर्तेलले लिएका हुन ।  

यस चीनमा जारी यो खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारीत २० ओभरमा ७ विकेट गुमाएर २१२  रन बनाएको हो ।  ताजास्थीतमा  माल्दिभ्सले १७ ओभरमा  ७ विकेट गुमाएर जम्मा ६९ रन बनाएको छ ।

प्रकाशित: १४ आश्विन २०८० ०३:५८ आइतबार

माल्दिभ्सविरुद्ध नेपाललाई सातौ सफलता कुसल भुर्तेलले लिए विकेट