खेल

नेपाल र भारतबिचको खेल वर्षाका कारण रोकियो

एसिया कप क्रिकेटमा नेपाल र भारतबिचको खेल वर्षाका कारण रोकिएको छ । श्रीलङ्काको क्यान्डीमा जारी खेलमा नेपालले पहिलो ब्याटिङ गरेको छ । खेल रोकिँदासम्म नेपालले ३७ दशमलब ५ ओभरमा  ६ विकेट गुमाएर १७८ रन बनाएको छ । दीपेन्द्रसिंह ऐरी र सोमपाल कामी क्रिजमा छन । ऐरी  २७ तथा कामी ११ रन बनाएर खेली रहेका छन। 

प्रकाशित: १८ भाद्र २०८० १२:२६ सोमबार

नेपाल र भारतबिचको खेल वर्षाका कारण रोकियो