खेल

पाकिस्तान विरुद्ध नेपालको आठ विकेट झर्यो

एसिया कप क्रिकेटमा पाकिस्तान विरुद्ध नेपालले आठ विकेट गुमाएको छ।

३४३ रनको विशाल लक्ष्य सहित मैदानमा उत्रेको नेपालले छैठौ विकेटको रुपमा दिपेन्द्रसिंह ऐरीलाई गुमाएको छ । दिपेन्द्र ३ रन बनाएर मोहमद नवाजबाट आउट भएका हुन । दिपेन्द्र आउट हुँदा नेपालले  २० दशमलब ५ ओभरमा ९० रन बनाउँदा आउट भएका हुन । त्यसैगरी सातौ विकेटको रुपमा गुल्सन झा १३ रन बनाएर आउट भए । गुल्सन आउट हुदा नेपालले  २१ दशमलब ३ ओभरमा ७ विकेट गुमाएर ९१ रन बनाएको छ । गुल्सनलाई पाकिस्तानका सादाव खानबाट आउट भएका हुन । आठौ विकेटको रुपमा सन्दीप लामिछाने सुन्य रनमा  सादाव खानबाटै आउट भए । 

प्रकाशित: १३ भाद्र २०८० १५:४७ बुधबार

पाकिस्तान विरुद्ध नेपालको आठ विकेट झर्यो