खेल

महिला विश्वकप फुटबल : अष्ट्रेलियालाई हराउँदै स्विडेन तेस्रो

महिला विश्वकप फुटबलमा स्विडेन तेस्रो हुन सफल भएको छ।

आज सह–आयोजक अष्ट्रेलियालाई २–० गोल अन्तरले हराउँदै स्विडेनले विश्वकपमा तेस्रो स्थान हासिल गर्न सफल भएको हो। सेमिफाइनलमा अष्ट्रेलिया, इङ्ल्याण्डसँग पराजित भएको थियो ।उपाधिका लागि भोलि इङ्ल्याण्ड र स्पेनबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित: २ भाद्र २०८० १५:११ शनिबार

महिला विश्वकप फुटबल महिला विश्वकप फुटबल : अष्ट्रेलियालाई हराउँदै स्विडेन तेस्रो