खेल

महिला विश्वकप फुटबल :अमेरिकाको विजयी सुरुवात

महिला विश्वकप फुटबलमा साबिक विजेता अमेरिकाले विजयी शुरुवात गरेको छ।

न्युजिल्यान्डको अकल्यान्ड स्थित इडेन पार्कमा आजको खेलमा चार पटकको उपाधिधारी अमेरिकाले भियतनामलाई ३- ० को फराकिलो अन्तरले हराउँदै विजयी शुरुवात गरेको हो।

अमेरिकाका लागि सोफिया स्मिथले दुई गरिन भने एक गोल लिन्डसे होरानले गरिन्।

प्रकाशित: ६ श्रावण २०८० ११:३६ शनिबार

महिला विश्वकप फुटबल :अमेरिकाको विजयी सुरुवात