खेल

महिला विश्वकप फुटबल :स्पेन र स्विटजरल्याण्डको शानदार जित

महिला विश्वकप फुटबलमा स्पेन र स्विटजरल्याण्डले आ आफ्ना खेल जितेका छन्।आज भएको खेलमा स्पेनले कोस्टारिका र स्विटजरल्याण्डले फिलिपिन्सलाई हराएका हुन्।

स्पेनले कोस्टारिकालाई ३–० गोलले हरायो।त्यसैगरी स्विटजरल्याण्डले फिलिपिन्सलाई  २–० गोलले हरायो।  

त्यसैगरी क्यानडा र नाईजेरियाले गोल रहित बराबरी खेल्दै अंक बाँडेका छन्। 

प्रकाशित: ५ श्रावण २०८० १५:५७ शुक्रबार

महिला विश्वकप फुटबल :स्पेन र स्विटजरल्याण्डको शानदार जित