खेल

भारत ‘ए’ विरुद्ध नेपालले ब्याटिङ गर्दै

एसीसी मेन्स इमर्जिङ एसिया कपमा नेपाली राष्ट्रिय क्रिकेट टिमले भारत ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।  

डे नाइट खेल कोलोम्बोस्थित आर प्रेमदासा स्टेडियममा सुरु हुँदै छ।

प्रतियोगिताको समूह ‘बी’ मा रहेको नेपाली टिम यसअघि पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग चार विकेटले पराजित भएको थियो।

सेमिफाइनल पुग्ने सम्भावना कायम राख्न पनि नेपाली टिमलाई आज जित्नै पर्ने दबाब छ।

प्रकाशित: १ श्रावण २०८० ०८:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App