खेल

नेपालको तेस्रो विकेट पनि गुम्यो

आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेदरल्यान्ड्स विरुद्धको खेलमा नेपाललाइ अर्को झट्का लागेको छ।  

खराब सुरुवात गरेको नेपालले तेस्रो विकेट पनि गुमाएको छ। तेस्रो विकेटमा नेपालले आरिफ शेखलाई गुमाएको छ।  

उनी ६ रन बनाएर खेलिरहेका थिए। आरिफलाई पनि नेदरल्यान्डस्का विक्रमाजित सिंहले क्याच आउटको शिकार बनाए।  

यसअघि ७ रन बनाएर खेलिरहेका ओपनर कुशल भूर्तेललाई गुमाएको थियो।उनलाई नेदरल्यान्डस्का विक्रमाजित सिंहले क्याच आउटको शिकार बनाए।  

यसअघि पहिलो विकेटमा नेपालका शुरुवाती व्याट्सम्यान आसिफ शेख तेश्रो ओभरको दोश्रो बलमा नेदरल्यान्ड्सका बलर लोगन म्यानबाट बोल्ड आउट भएका थिए।

उनी दोश्रो बल फेस गर्दै सुन्य रनमा आउट भएका हुन। अहिले क्रिजमा कप्तान राेहित पाैडेल र भिम सार्की क्रिजमा छन्।

ताजा अवस्थामा नेपाल ५६ रन बनाएर ३ विकेटको क्षतिमा १७ औं ओभरमा खेलिरहेको छ। 

प्रकाशित: ९ असार २०८० ०८:२४ शनिबार

नेपालको तेस्रो विकेट पनि गुम्यो