खेल

नेपाललाई सातौ सफलता ,गुल्सनले लिए विकेट

फाईल तस्बिर

आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत अमेरिका विरुद्ध नेपाललाई सातौ विकेट हात लागेको छ ।  नेपालका गुल्सन झाले अमेरिकाका निर्साग पटेललाई निजि ८ रनमा आउट गरेपछि नेपाली टोलीलाई सातौ विकेट हात लागेका हो । गुल्सनले ३६ दशमलब ४ ओभरमा आफनो खाता खोले।  

यस अघि नेपालका लागि करण केसीले ४ तथा दिपेन्द्रसिंह एैरीले र ललित नारायण राजबंशीले एक एक विकेट लिएका हुन । ताजास्थीतीमा अमेरिकाले ३८ ओभरमा ७ विकेट गुमाएर १३० रन बनाएको छ।  सन्दीप लामिछानेले ९ ओभर सम्म ४९ रन खर्चेर कुनै विकेट लिन सकेका छैनन ।

प्रकाशित: ५ असार २०८० ०९:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App