खेल

गौतमबुद्ध क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिने

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिने भएको छ।

सोमबार बसेको मन्त्रिपरिषद्‍को बैठकले रंगशालाको स्वामित्व लिएर निर्माण सम्पन्न गर्ने निर्णय गरेको हो।

प्रकाशित: २० चैत्र २०७९ १३:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App