राष्ट्रिय टिमका पूर्व कप्तान सन्दीप लामिछाने ९ रनमा आउट भएका छन्।
मंगलबार आइसिसी विश्वकप लिग टु अन्तरर्गतको जारी चौथो खेलमा लामिछानेले १ चौका प्रहार गरि आउट भएका हुन्।
त्रिवि क्रिकेट मैदानमा नेपालका लागि सन्दीप १३ बलमा १ चौका प्रहार गरी ९ रन बनाएर क्याच आउट हुन पुगेका हुन्। उनले नेपालको बलिङमा स्कटलयान्डविरुद्ध चार विकेट लिएका थिए।
प्रकाशित: ९ फाल्गुन २०७९ ०९:५६ मंगलबार