खेल

नेपालले सुरुवाती ब्याटिङ गर्दै

काठमाडौं–आइसिसी विश्व क्रिकेट  लिग च्याम्पियनशीप अन्तर्गत नेरदल्याण्डविरुद्धको दोस्रो  खेलमा नेपालले सुरुवाती ब्याटिङ गर्दैछ ।  घरेलु टोली नेदरल्याण्डले टस जित्तै नेपाललाई सुरुवाती ब्याटिङको निमन्त्रण दिएको हो। नेपालले केही क्षणमै ब्याटिङ सुरु गर्दैछ

 

प्रकाशित: ३१ श्रावण २०७३ ०८:५५ सोमबार

नेपालले सुरुवाती ब्याटिङ गर्दै