खेल

रोनाल्डो अर्को कीर्तिमानको प्रतिक्षमा

लियो–पोर्चुगल तथा रियल मड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोले लियोमा शनिबार राति युरोकप २०१६ अन्तर्गत क्रोयसियाविरुद्ध प्रि–क्वाटरफाइनलमा भिड्दाँ अर्को कीर्तिमानको प्रतिक्षामा हुनेछन्।
बुधबार राति हंगेरीविरुद्धको खेलमा गोल गर्दै लगातार चार युरोकपमा गोल गर्ने पहिलो खेलाडी बन्दै नयाँ कीर्तिमान बनाएका रोनाल्डोले  क्रोयसियाविरुद्ध गोल गरेमा फ्रान्सका मिचेल प्लाटिनीको नाम रहेको ९ गोलको कीर्तिमानसँग बराबरी गर्नैछन्।रोनाल्डोले हालसम्म युरोकपमा ८ गोल गरिसकेका छन् ।

 

प्रकाशित: ११ असार २०७३ ०६:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App