खेल

जापानमाथि जर्मनीकाे पहिलो हाफमा १–० को अग्रता

विश्वकप फुटबलको पहिलो खेलमा जापानमाथि जर्मनीले पहिलो हाफमा १–० को अग्रता बनाएको छ।  

खालिफा अन्तराष्ट्रिय स्टेडियममा जारी पहिलो हाफको खेल सकिदा जर्मनीले १–० गोलको अग्रता बनाएको हो।  

खेलको ३३ औं मिनेटमा इल्के गुन्डोगानले पेनाल्टीमा गोल गर्दै जर्मनीलाई १–० को अग्रता दिलाएका हुन्।

प्रकाशित: ७ मंसिर २०७९ १४:०२ बुधबार