खेल

डेनमार्क र ट्युनिसिया बराबरीमा

कतारमा जारी फिफा विश्वकप फुटबलमा डेनमार्क र  ट्युनिसियाले बराबरी खेल्दै अंक बाडेका छन्।

दोहाको एजुकेसन सिटी स्टेडियममा मंगलबार भएको खेलमा डेनमार्क र ट्युनिसियाले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन्।

प्रकाशित: ६ मंसिर २०७९ १५:२३ मंगलबार