समाज

सन्दीप लामिछानेलाई थुनामा पठाउन आदेश

क्रिकेटर सन्दीप लामिछाने पुर्पक्षका लागि थुनामा पठाइएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको हो। थुनछेक बहसमा शुक्रबार सरकारी वकिलले बहस गरेपछि न्यायाधीशले आदेश सुनाएका हुन्।

प्रकाशित: १८ कार्तिक २०७९ ०९:०४ शुक्रबार