समाज

पसलमा तिहारका लागि सजाइएको फूलमाला महानगरले हटायो

काठमाडौं महानगरपालिकाले पसलमा तिहारका लागि सजाइएको फूलमाला हटाएको छ। महानगरले पसलमा व्यापारीले फुटपाथलाई असर गर्ने गरी सजाइएको फूलमाला हटाएको हो।  

आइतबार बिहान न्युरोड क्षेत्रका पसलमा सजाइएको फूलमाला महानगरको प्रहरी टोलीले हटाएको छ।  

पछिल्लो समय काठमाडौं महानगरले फुटपाथलाई असर गर्ने गरी बनाइएका संरचना हटाउँदै आएको छ। 

प्रकाशित: ६ कार्तिक २०७९ ०४:०७ आइतबार

काठमाडौं महानगरपालिका