समाज

नेपाल-चाइना बोर्डर नजिकै केन्द्रबिन्दु बनाएर ५.९ रेक्टरकाे भूकम्प

 बुधकार दिउँसो काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ ।अपराह्न ३ बजेर ७ मिनेट जाँदा भूकम्प गएको हो ।  

सिन्धुपाल्चोक जिल्लामा रहेको नेपाल-चाइना बोर्डर नजिकै केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युटको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।  

भूकम्पको धक्काको महसुस काठमाडाैं उपत्यकाका बाहिर बाहेकका जिल्लामा पनि गरिएको थियो।

प्रकाशित: २ कार्तिक २०७९ ०९:४९ बुधबार