भूकम्पको धक्का महसुस भएपछि मानिसहरू घर बाहिर निस्केका छन्। भूकम्पका धक्का कम हुँदै जाँदा केही राहत महसुस हुँदै थियो अाजको धक्काले फेरी एकपटक तर्साएको छ।
धक्का करिब पाँच सेकेण्डसम्म महसुस गरिएको थियो।
प्रकाशित: २७ चैत्र २०७२ ०७:२८ शनिबार