समाज

इन्द्रजात्रा हेर्न जाने दर्शकका लागि खुलामञ्चमा पार्किङको व्यवस्था

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आज साँझ काठमााडौंको बसन्तपुरमा हुने इन्द्रजात्रा हेर्न जाने दर्शकले आफ्नो सवारी साधन खुलामञ्चमा पार्क गर्न पाउने छन्।  

‘काठमाडौँको वसन्तपुरमा आज साँझ हुने इन्द्रजात्रामा सहभागि हुने दर्शनार्थीको सुविधालाई मध्यनजर गरी सवारी साधनलाई खुलामञ्चमा पार्किङको व्यवस्था मिलाइएको छ,’ काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जारी सूचनामा भनिएको छ। 

प्रकाशित: २९ भाद्र २०७९ ०८:४७ बुधबार

इन्द्रजात्रा