समाज

जडीबुटी क्षेत्रका अबैध संरचना हटाउदै महानगर

काठमाडौं महानगरपालिले जडीबुटी क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका अबैध संरचना हटाउन सुरु गरेको छ।

सो क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका ५ देखि ७ वटा रहेको महानगरले बताएको छ। अबैध रुपमा बनाएका घरहरु हटाउन बारम्बार अनुरोध गरे पनि अटेर गरेपछि डोजरसहित भत्काउन थालिएको हो।  

प्रकाशित: २६ भाद्र २०७९ १२:२० आइतबार

२७औं काठमाडौं महानगर दिवस