समाज

गौतमबुद्ध विमानस्थलबाट जजीरा एयरवेजले दैनिक उडान सञ्चालन गर्ने

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट कुवेतको जजीरा एयरवेजले दैनिक उडान सञ्चालन गर्ने भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार साताको तीन उडान गरिरहेको जजीराले आगामी भदौ ३१ (१६ सेप्टेम्बर) देखि सातै दिन उडान गर्न लागेको छ। एयरवेजले अहिले सोमबार, मङ्गलबार र शुक्रबार गरी सातामा तीन उडान गरिरहेको छ।

प्रकाशित: १४ भाद्र २०७९ ०८:०९ मंगलबार

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल जजीरा एयरवेज