समाज

कर्णाली करिडोरमा यातायात ठप्प

फाइलतस्बिर

कर्णाली करिडोरमा यातायात ठप्प भएका छन्। निरन्तरको वर्षाले कर्णाली करिडोर अवरुद्ध भएपछि यातायात ठप्प भएका हुन्।  

कालिकोटको शान्नि त्रिवेणी गाउँपालिका रेगिंलमा आएको पहिरोले विहानै देखी करिडोरमा चल्लने याताका साधानहरु चल्न सकेका छैनन्।

करिडोरको प्रवेश द्धारा खुलालुदेखी हुम्ला,बाजुरा पलाँता,पचालझरना,र रास्कोट सम्म संचालन हुने साना ठूला सवारी साधनहरु सडकमै लाम लागेका छन यात्रु अलपत्र परेको स्थानियले बताएका छन्।

प्रकाशित: २४ श्रावण २०७९ १५:४५ मंगलबार