समाज

प्रदेश १, मधेश, बागमती, गण्डकी र सुदुरपश्चमि प्रदेशमा भारी वर्षाको सम्भावना

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतिर अवस्थति रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका अधकिांश भू-भागमा सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका  केहि स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहति हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहति हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, मधेश, बागमती, गण्डकी र सुदुर पश्चमि प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

त्यस्तै आज राती  देशभर सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहति हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

प्रकाशित: १६ श्रावण २०७९ ०१:३२ सोमबार

मौसम पूर्वानुमान महाशाखाका