समाज

ताप्लेजुङबाट झापा गइरहेको बोलेरो इलाममा दुर्घटना, ८ जना घाइते

 ताप्लेजुङमा  बोलेरो  दुर्घटना भएको छ।

ताप्लेजुङबाट झापा गइरहेको बोलेरो इलाम नगरपालिका १ साखेजुङस्थित मिलगोलाईमा सडकबाट खसेर दुर्घटना भएको हो।

दुर्घटना परी ८ जना घाइते भएका छन् भने उनीहरूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।  थप विवरण आउन बाँकी छ।

प्रकाशित: १७ असार २०७९ ०९:३१ शुक्रबार