समाज

पूर्वमन्त्री मिथिलाको निधन

पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा शुक्रबार राति निधन भएको छ। भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा चौधरीको मृत्यु भएको छोरी रक्षाले जानकारी दिएकी छिन्।  

मिथिला संविधानसभा सदस्यसमेत थिइन्। नेकपा (संयुक्त)को सांसद रहेको बेला उनले जनसङ्ख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिइन्। उनका श्रीमान्, एक छोरा र दुई छोरी छन्।

प्रकाशित: २८ जेष्ठ २०७९ ०५:५५ शनिबार

पूर्वमन्त्री मिथिला चौधरी भारतको दिल्लीस्थित एम्स अस्पताल संविधानसभा सदस्य नेकपा (संयुक्त)को सांसद