समाज

पोखरा विमानस्थलकाे धावनमार्ग नजिकै टयांकर पल्टिदा उडान प्रभावित

नेपाल आयल निगमकाे इन्धन बोक्ने टयांकर धावनमार्ग नजिकै पल्टिदा पोखरा विमानस्थलमा अवराेध आएको छ। 

काठमाडौँबाट पोखरा आएका यति र बुद्ध एयरका जहाज अवतरण गर्न नसकेर काठमाडौँ फर्केका छन्। पोखरा विमानस्थलका सूचना अधिकृत देवराज सुवेदीले दिए। धावनमार्गमा पल्टिएको टंयांकटर उठाउन क्रेन ल्याइएको छ।

प्रकाशित: १७ जेष्ठ २०७९ ०२:५६ मंगलबार