समाज

विमान दुर्घटनामा १४ जनाको शव फेलाः पहिचान हुन बाँकी

तारा एयरको विमान दुर्घटना हुँदा ज्यान गुमाएकामध्ये हालसम्म १४ जनाको शव फेला परेको नेपाल नागरिक उड्यन प्राधिकरणले जनाएकाे छ। 

प्राधिकरणका अनुसार उनीहरूको शव भने पहिचान हुन बाँकी छ। विमानमा सवार केही यात्रुको अझै शव फेला परेको छैनन्। नेपाली सेना, प्रहरी र स्थानीयवासी बिहानैदेखि उद्धार कार्यमा खटिएका छन्।

प्रकाशित: १६ जेष्ठ २०७९ ०५:५८ सोमबार

नेपाल नागरिक उड्यन प्राधिकरण