समाज

बाजुरा जाँदै गरेको बस डोटीमा दुर्घटनाः घटनाकाे थप विवरण आउन बाँकी

आज बिहान करिब ५ बजेतिर डोटीको पूर्वीचौकी गाउँपालिकाको सानागाउँमा बस दुर्घटना भएको छ।

बिहीबार डोटीको पूर्वीचौकी गाउँपालिका-४ सानागाउँमा सुपप्र ०१ ००१ ख ३१०८ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोलीले जनाएको छ।

दुर्घटनाकाे थप विवरण आउन बाँकी छ।

प्रकाशित: २९ वैशाख २०७९ ०१:३९ बिहीबार

बस दुर्घटना